Section 46
नेपाल सरकारसंग सम्पर्क
कोषले नेपाल सरकार संग सम्पर्क राख्दा अर्थ मन्त्रालय मार्फत राख्नु पर्नेछ ।